आजको विशेष

अर्थतन्त्र

उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था (एसिक)हरूको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्त्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो दिनको उद्‌घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले

वित्तीय साक्षरता

लघुवित्तविरुद्ध आन्दोलनका नाममा चन्दा असुली

पछिल्लो समय लघुवित्तविरुद्ध आन्दोलन चर्किन थालेको छ । लघुवित्तहरूले शोषण गरेको भन्दै ऋणीहरू यतिखेर आन्दोलनमा छन् । संघर्ष समितिले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर, आम गरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता





अमेरिकी डलरको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवारका लागि अमेरिकी डलरको (Dollar) विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३७ पैसा छ । गत मंगलवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७६ पैसा र विक्री



तीन कम्पनीको ३० लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख १ हजार ४७६ कित्ता, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता र मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता शेयर भदौ २८ गतेदेखि बिक्रीमा आएको हो ।   तीनवटै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । इच्छुक खरीदकर्ताहरूले