वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

१८ भाद्र २०७८, शुक्रबार १५:५०

१८ भदौँ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन्।

राजीनामा आफ्नो स्वकीय सचिब मार्फत पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *