यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

१ आश्विन २०७८, शुक्रबार ०४:२७

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *