राष्ट्र बैंकले तोक्यो सहायक द्धितिय पदको परिक्षा केन्द्र

६ आश्विन २०७८, बुधबार १२:४७

६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहयाक द्धितिय पदको लिखित परिक्षाका लागि परिक्षा केन्द्र तोकेको छ ।

लोक सेवा आयोगले सञ्चालन गर्ने नेपाल राष्ट्र बैंकको सहायक द्धितिय पदको २०७७ पुस ३ गते प्रकासित गरिएको विज्ञापनको परिक्षा केन्द्र तोकिएको हो । उक्त परिक्षाका लागि काठमाडौंका विभिन्न कलेज र विद्यालय गरि १६ स्थान तोकिएको छ ।

बैंकका अनुसार पहिलो चरणको लिखित परिक्षामा उतिर्ण भएका उम्मेदवारहरुले उक्त द्धितिय चरणको लिखित परिक्षामा सामेल हुन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds