हाइड्रोपावरले हकप्रद शेयर जारी गर्न पाउने, यस्तो छ नयाँ निर्देशिका

१० असोज, काठमाडौं । जलबिद्युत कम्पनीहरुको नियमनकारी निकाय बिद्युत नियमन आयोगले विद्युतसम्बन्धी कम्पनीहरुको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८, जारी गरेको छ ।
नयाँ जारी निर्देशिका अनुसार अब जलबिद्युत कम्पनीहरुले आयोजना निर्माण बाहेको अन्य प्रयोजनका लागि पनि हकप्रद जारी गर्न पाउने भएकाछन् ।
लामो समय देखि जलबिद्युत कम्पननीहरुलाई बैंकको कर्जा तिर्ने प्रयोजनका लागि हकप्रद निष्काशनको अनुमति दिने बिषयमा बहस भइरहेको उक्त कुरालाई नै सम्बोधन गर्न आयोगले अन्य प्रयोजनका नाममा सम्बोधन गरेको जानकारहरु बताउछन् ।
यस्तो छ निर्देशिका :