दसैँमा आईएमएसको ‘बिग डिस्काउन्ट, बिग स्माइल’ अफर

१० आश्विन २०७८, आईतवार १६:०७

१० असोज, काठमाडौं । आइएमएस लिटिल स्माइलले दशैंको पावन अवसरमा ‘बिग डिस्काउन्टः बिग स्माइल’ अफर ल्याएको छ । यो दशैंमा आइएमएस लिटिल स्माइलस्ले बेस्ड डिल र छुटको अफर ल्याएका साथै कम्पनीले प्रिमियम बेबी ब्राण्ड र अन्य अन्तर्राष्ट्रिय ब्राण्डमा छुटको अफर ल्याएको छ ।

आईएमएसले ग्राहकलाई डा. ब्राउन, बीबी लुभ र ड्रिम बेबी जस्ता उत्पादनहरूमा २५ प्रतिशतसम्मको छुटको अफर ल्याएको छ । ग्राहकले ५ हजार रुपैयाँ भन्दा माथिको सामान खरिद गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्, साथै २० जना भाग्यशाली ग्राहकले १ हजार रुपैयाँ बराबरको स्मार्ट डोको गिफ्ट कार्ड वाइनर्जाइजर पावर बैंक पाउनेछन् ।

आइएमएस लिटिल स्माइलस्ले इनर्जाइजर पावर बैंक र लाइनरफ्लुक्स एयरफोनमा २५ प्रतिशतको छुटका साथै फिमी, डि जे आइ ड्रोन, क्रने ह्यूमिडिफायर र एयर प्युरिफायरको खरिदमा ५ प्रतिशतको छुट पाउनेछन् । साथै फिमी ड्रोनको खरिदमा २ हजार रुपैयाँ बराबरको पावर बैंक निःशुल्क पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *