यस्तो छ आजको विनिमय दर

१४ आश्विन २०७८, बिहीबार ०२:५१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ  ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *