भायानेटले ल्यायो भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर

१५ आश्विन २०७८, शुक्रबार १३:१८

१५ असोज, काठमाडौं । भायानेटले दशैंमा नयाँ अफर ल्याएको छ । नेटले आफ्ना ग्राहकहरुलाई यस अवसरमा सेवा दिने उद्देश्यले उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भाया टिभी प्याकेजहरुका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिनको लागि भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर भायानेटले ल्याएको छ ।

यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५ च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन् ।

साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एण्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 20 seconds