वाणिज्य बैंकको नाफा करिब १० प्रतिशतले घट्यो, २८ अर्ब ७६ करोड कमाउँदा कुनको कति ?
पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटा बैंकको मात्रै बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही
राष्ट्रिय स्तरका विकास बैंकको नाफा १०.९८ प्रतिशत घट्यो, कुनले कति कमाए ?
राष्ट्रिय स्तरका आठ विकास बैंकले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार यी आठ बैंकले कुल रू. २ अर्ब २५ करोड नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको दोस्रोे त्रैमासको तुलनामा १० दशलमव ९८ प्रतिशत घटेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी
बढ्न थाल्यो कर्जा
शिथिल अर्थतन्त्र चलायमान बनाउन भन्दै नेपाल राष्ट्र बैंक लचिलो भएसँगै बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाह बढ्न थालेको छ । निक्षेप वृद्धिसँगै राष्ट्र बैंकले नीतिगत सुधार गरेपछि बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिन थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा बैंक, वित्तीय संस्थाको कुल निक्षेप ७८ अर्ब रुपैयाँ वृद्धि हुँदा कर्जा पनि ७३ अर्ब
असार मसान्तभित्रै डिम्याट खाता नविकरण गर्न कृषि विकास बैंकको आग्रह
कृषि विकास बैंक लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण गर्ने आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै असार मसान्तभित्र सम्पूर्ण डिम्याट खाता नविकरण गर्ने आग्रह गरेको हो । नविकरण शुल्क ईसेवा, खल्ती, कनेक्ट आइपिएस, प्रभु पे तथा आइएमई पेलगायत बैंकका शाखा कार्यालयमा बुझाउन भनेको छ । तोकिएको अवधिभित्र नविकरण नभएमा डिम्याट खाता फ्रिज हुने
नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड
नबिल बैंकले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस कार्डमार्फत् ग्राहकले किनमेल गर्न,
एसबी सोलुसन्सद्वारा नबिल बैंकमा क्याड मोड्युल कार्यान्वयन
सफ्टवेयर कम्पनी एसबी सोलुसन्स् प्रा. लिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा महत्वपुर्ण मोड्युल हो, क्याड मोड्युल । कम्पनीका अनुसार नबिल बैंकमा यो सफ्टवेयर प्रणाली कार्यान्वयन भएसगैँ करिब एक बर्षभन्दा बढि समय देखि यसको नियमित रुपमा उपयोग भईरहेको छ
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच बैंकिङ सेवा र तालिमको लागि सम्झौता
नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बिच दुई निकायका अधिकारीले यसबारे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका छन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय
मुक्तिनाथ बैंकका ग्राहकले ल्याण्डमार्कका होटलहरुमा विशेष छुट पाउने
मुक्तिनाथ विकास बैंकले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई होटल विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट अन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं, पोखरा,
चौतर्फी दबाबपछि बैंक ब्याजदर घट्दै
बैंकहरु ब्याजदर अर्को भएको भन्दै यतिबेला चौतर्फी दबाब सिर्जन भएको छ । एकातिर उद्योगी, व्यवसायीहरु लामो समयदेखि ब्याजदरको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । चौतर्फी दबाब सिर्जन हुन थालेपछि राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गर्ने भएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चापलाई न्यून गर्न केन्द्रीय बैंकले अघिल्लो वर्षदेखि नै मागमा संकुचन ल्याउने गरी ब्याजदर वृद्धिको
लगानीकर्ताको अर्थमन्त्रीलाई आग्रह– शेयर धितो कर्जाको १२ करोडको सीमा हटाऔं, जोखिम भार १०० % मा झारौं
लगानीकर्ताहरूले नवनियुक्त अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर पूँजी बजारका विद्यमान समस्याहरू छिटो समाधान गर्न अनुरोध गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वको टोलीसँग महतले सोमवार भेट गरी शेयर बजार विकासका लागि अल्पकालीन र दीर्घकालीन सुझाव दिएका हुन् । उनीहरूले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको मनोबल उकास्ने काम