
प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका ७७ जिल्लाभरि कूल ८० विद्यालय संचालन गरिरहेको उक्त गुठीलार्ई सो मात्राको सहयोग गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको

नबिल बैंककाे ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक
नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ। बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गरेका हुन् । सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको

नेपाल बैंकद्वारा पनौतीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नेपाल बैंकको आयोजनामा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका – १० मा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक खोपासी शाखाकोे सहकार्यमा हिमालय माावि खोपासीमा आयोजित कार्यक्रमको उद्घाटन पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले गरेका थिए । सो अवसरमा उनले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको स्मरण गर्दै यस क्षेत्रका

क्यूआर कोर्ड : प्रयोग गर्ने तरीका र यसका फाइदाहरु
क्युआर कोड प्रयोगका धेरै फाइदा छन् । यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । अहिले अर्बौं, खर्बौंसम्मको रकम क्युआर कोडबाटै हुन थालेको छ । कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च

किन बढिरहेको छ क्रिप्टोकरेन्सीको प्रयोग ?
इतिहासलाई फर्केर हेर्नेहो भने कुनै समय कुनैपनि मुद्रा अस्तित्वमा थिएनन् केवल वस्तु सँग वस्तु साटेर भोगचलन गर्न गरिन्थ्यो । यसको केही समय पछि विस्तारै छाला धातु तथा कागजका नोटहरू अस्तित्वमा आए जसले भौतिक वस्तु साटफेर गरेर कारोबार गर्दा हुने असहजता लाई समाधान गर्यो र आज भोलि सामान्यतया कागजी नोट र सिक्काहरू प्रचलनमा छन् । कागजी

मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा हुँदै
नेपाल राष्ट्र बैंकले मंसीर पहिलो साता मौद्रिक नीतिको समिक्षा गर्ने भएको छ । मौद्रिक नीतिमा सीडी रेसीयो खुकुलो बनाउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ । अहिले बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । पुँजी अभावका कारण बैंकहरुले निक्षेपमा व्याज बढाएका छन् । उक्त समस्या समाधान गर्नका लागि सीडी खुकुलो पार्न लागिएको

राष्ट्र बैकको तरलता सम्बन्धी नयाँ निर्देशनले बैकलाई कस्तो असर पार्छ ।
नेपाल राष्ट्र बैकले निक्षेप संकलन सम्बन्धि निर्देशन परिवर्तन गरेको छ। 1. बैकको निक्षेप (Bidding) को आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने। यस अघी तिन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईदैनथ्यो। 2. बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेप को अधिकतम ब्याजदरको औषत निकालेर सो मा बढिमा 10% बृद्दि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्नेछ। पहिले

लक्ष्यभन्दा दोब्बर राजस्व उठाउने अर्थमन्त्रीको घोषणा
काठमाडौं– लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा सहभागी मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन्। ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु,’ उनले भने, ‘बाहिर तोकिएकोले

सकल दर्जालाई आवास कर्जा उपलब्ध गराउँदै सेना, वाणिज्य बैंकसँग सहमति
काठमाडौं– नेपाली सेनाले १० नोकरी अवधि पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने भएको छ। सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान् वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध हुने जनाइएको छ। सेनाले आवास कर्जाका लागि राष्ट्रिय

आज विश्व व्यापार केन्द्र स्थापनाको दिन
काठमाडौँ– आज ३ नोभेम्बर । विश्व इतिहासमा आज बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः डोमिनिका स्वतन्त्र सन् १९७८ डोमिनिकाले स्वतन्त्रता प्राप्त गरेको थियो । क्यारिबियन टापु डोमिनिका सन् १८०५ देखि बेलायतको उपनिवेश थियो । म्यारिनर १० अन्तरिक्षमा अमेरिकी अन्तरिक्षसम्बन्धी निकाय नासाले सन् १९७३ मा