साल्ट ट्रेडिङ कर्पोरेशन वार्षिकोत्सव विशेष : अनवरत सेवामा, विपद्मा पनि सहज सेवा, थुप्रै पुरस्कार तथा सम्मान

नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलका रूपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आज (बिहीवार) ६२औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा सार्वजनिक संस्थानहरूले त्यति राम्रो उपलब्धि हासिल गर्न नसकिरहेको बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफूलाई सफल संस्थानको रूपमा स्थापित गराउन सफल भएको छ । दशकौंदेखि सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु विक्री गरेर मुलुकको


उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक

उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि शुरु भएको एसियाली सुरक्षण संस्था (एसिक)हरूको ३६ औं सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्त्वपूर्ण हुने धारणा राखेका हुन् । दोस्रो दिनको उद्‌घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कमले


वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्‍योः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न नसकेको बताएका हुन् । उनले भने, यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वाभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर अस्वाभाविक र


सहकारीकर्मीसँग कड्किए मन्त्री अधिकारी

अहिलेको सरकारलाई सबैभन्दा सताएको विषय हो, सहकारी । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी काण्डमा मुछिएको भन्दै लामो समयसम्म प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्धसहित हुर्मत लियो । भलै संसदीय छानबिन समिति गठनपछि काँग्रेस सेलाएको छ । ठिक यता सहकारी शब्द सुन्दै आङ जिरिङ हुने गरेका मन्त्रीहरूमध्येकै एक भूमि, व्यवस्था, सहकारी तथा निवारण मन्त्री


अण्डाको माग बढ्यो, मूल्य बढाइयो

भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरूले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा


यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानकै आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‍शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका


प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे कानुन व्यवसायी

प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन् । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । यसअघि संविधानको धारा ७६ (२)


सभापोखरी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । चैत २ गते बसेको सञ्चालक समितिको बैठकले अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रबन्धपत्र, तथा नियमावली र प्रचलित कानुनको अधिनमा रही सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । आईपीओ


इण्डियन आइडलमा ‘टप टेन’ सम्मको यात्रा गरेकी मेनुकालाई गृहनगर झापामा भव्य स्वागत र अभिनन्दन

भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो । आइडलका निर्णायक तथा


अमेरीकी स्टक एक्सचेन्ज नास्डाकमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली उद्यमी डा. समिर मास्केले स्थापना गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी फ्युजमेसिन्स अमेरिकाको यूएस स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । यसका लागि फ्युजमेसिन्स र नास्डाकमा सूचीकृत कम्पनी सीएसएलएम एक्विजिसन कोर्पबीच हालै मर्जर सम्झौता भएको छ । यो सम्झौता कम्पनीको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको मास्केले बताएका छन् । यसबाट कम्पनीले