
बेमौसमी वर्षा : लुम्बिनीमा ७५ प्रतिशत गहुँबालीमा क्षति भएको अनुमान, भित्र्याउने खर्च महँगीयो
लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले देशभरका विभिन्न ठाउँमा गहुँबालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा शुक्रवार र शनिवारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको हो । हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने

उम्मेदवारलाई भोट नपाइने चिन्ता
निर्वाचन नजिकिँदै गर्दा नेता र उम्मेदवारलाई भोट नपाइएला कि π भन्ने चिन्ता छ । तर, गत साउनको कोसी बाढीका कारण घर–खेत डुबानमा परेका किसानलाई भने जहान परिवार कसरी पाल्ने भन्ने पीडा छ । उनीहरूलाई आउँदो वर्षामा बाढीको सम्भावित क्षतिबाट कसरी बाँच्ने भन्ने पीर छ । कोसी कटान र बाढी रोकथामको विषय चुनावी मुद्दा नै नबनेपछि कोसी टप्पुवासी निराश

हव कोअपरेटीभले सयौ सहकारीको पचास करोड डुवायो
काठमाडौं । हव कोअपरेटिभ सहकारी संस्थाका कारण कैयौं सहकारी समस्यामा पर्ने देखिएका छन् । उसले विभिन्न सहकारीलाई सदस्य बनाएर ऐन विपरीत गैरकानूनी रुपबाट रकम उठाएको छ । तथापी यसरी उठाइएको रकम भने सहकारीसँग छैन । सहकारीले उठाएको रकम यसका अध्यक्ष दक्ष पौडेलले व्यक्तिगत तरीकाले अन्य व्यबसायमा प्रयोग गरेका छन् । हाल सहकारीसँग रकम अभाव हुन

महालक्ष्मीले ल्यायो सबैभन्दा छिटो पैसा डबल हुने मुद्दति योजना
महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दति योजना महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक गरेको छ। मात्र रु. १० हजारमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता‘ मा ७० महिनामै मुद्दति रकमको दुईगुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ। महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले

वसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार
कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा चौधरीले साे पुरस्कार पाएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार

इसेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्र्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २०

एनआरआईसीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी(एनआरआईसी) सहित ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । यसैक्रममा एनआरआईसीले शेयरधनीहरुलाई १६.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ११०४.७२ कायम गरिएको छ । यसअघि रु. १२८७ थियो । त्यसैगरी मितेरी डेभलपमेन्ट बैंकले

किन बढिरहेको छ क्रिप्टोकरेन्सीको प्रयोग ?
इतिहासलाई फर्केर हेर्नेहो भने कुनै समय कुनैपनि मुद्रा अस्तित्वमा थिएनन् केवल वस्तु सँग वस्तु साटेर भोगचलन गर्न गरिन्थ्यो । यसको केही समय पछि विस्तारै छाला धातु तथा कागजका नोटहरू अस्तित्वमा आए जसले भौतिक वस्तु साटफेर गरेर कारोबार गर्दा हुने असहजता लाई समाधान गर्यो र आज भोलि सामान्यतया कागजी नोट र सिक्काहरू प्रचलनमा छन् । कागजी

राष्ट्रपति भण्डारीले शनिबार पर्यटकीय क्षेत्र ढोरपाटनमा बिताउने
बागलुङ- राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा भोलि (शनिबार) ढोरपाटन आउने भएकी छन् । राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी जिल्लाको सुरक्षा र व्यवस्था चुस्त पारिएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । “अवलोकन भ्रमणका लागि राष्ट्रपति शनिबार दिउँसो ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ”,प्रजिअ कार्कीले भने ।