कुलमानको नियुक्ती विरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
३२ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तीको विरोधमा हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । शाक्यले सोमबार सर्वोच्च अदालतमा नियुक्ती खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उनले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
उनले आफ्नो सहमति बिना नै जल तथा उर्जा आयोगको विज्ञ सदस्य पदमा नियुक्त गर्ने र कुलमान घिसिङलाई आफ्नो पदाधिकार नटुटेको र कायम रहेको प्राधिकरणको कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गलत भएको दावी गर्दै रिट दायर गरेका छन् ।
सम्बन्धित खबर
नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू (हेर्नुहोस् नामवलीसहित)
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट
१९ मंसिर २०८२, बिहीबार
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
१९ मंसिर २०८२, बिहीबार
