कोरोनाबाट निको हुनेको संख्या बढ्दै, २४ जनाको मृत्यु
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
६ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढेको छ । २४ घण्टामा थप एक हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभर १२ हजार ५ सय १६ जनामा कोरोना परीक्षण भएकोमा १ हजार ९ सय २० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार ५ सय ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
अनलाइनबाट टिकट बुकिङ गर्दा यात्रुलाई एक बोतल पानी सित्तैमा
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा
१९ मंसिर २०८२, बिहीबार
जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री
१९ मंसिर २०८२, बिहीबार
