साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

८ भदौ, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा।शिवराम प्रसाद कोइरला पुनस् नियुक्त भएका छन् ।

संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

6124a94129fb8.jpg

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp