Banking Khabar
अर्थतन्त्र

यूनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

August 27, 2021
सेयर:

११ भदौ, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ ।कोभिड १९ का कारण गत जेठ २ गते निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६ सय ६८ रुपैया भुक्तानी गरेको हो ।

इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशासकिय अधिकृत काली प्रसाद भूजेलले स्व। शंकरकी श्रीमति बिजु लकान्द्रीलाई चेक हस्तान्तरणर गरेका हुन् ।