वामदेव गौतमले दिए पार्टीबाट राजीनामा
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१८ भदौँ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । गौतमले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन्।
राजीनामा आफ्नो स्वकीय सचिब मार्फत पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।
सम्बन्धित खबर
आज तोल ल्होसार मनाइँदै
१९ मंसिर २०८२, बिहीबार
फेवाताल किनारको जग्गा विवादः गृहमन्त्री गुरूङले भने– ‘हामीलाई झुक्याइयो, कानुनी बाटो अपनाउँछौं!
१९ मंसिर २०८२, बिहीबार
आँखुखोला जलविद्युत् कम्पनीको सेयरको ‘लक इन पिरियड’ समाप्त
१९ मंसिर २०८२, बिहीबार
