जागीर खोज्दै हुनुहुन्छ ? नेशनल माक्रोफाइनान्स लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी
Heading3
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेका तथा सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिले आवदेन दिन सक्नेछन् । महिला उम्मेद्वारको हकमा थप ५ वर्ष उमेर सम्मकाले आवदेन दिन सक्नेछन् ।
योग्यता पुगेका इच्छुक व्यक्तिले नेशनल माइक्रोफाइनान्स लघुवित्तको वेवसाइटमा गएर १५ दिनभित्रमा अनलाई आवदेन भर्न सक्नेछन् ।
परीक्षा दस्तुर अधिकृत श्रेणीको रु ३ सय र सहायक श्रेणीको रु २ सय इसेवा र खल्ती एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।
सम्बन्धित खबर
रातमा सुत्नु अघि बेसार- दूध किन पिउने ? यसो भन्छ नयाँ अनुसन्धानले
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंकको १५ ओेैैं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
१९ मंसिर २०८२, बिहीबार
बैंकिङ प्रणालीमा बढ्दो तरलताः ३० अर्ब खिच्दै राष्ट्र बैंक
१९ मंसिर २०८२, बिहीबार
