प्रि-ओपनिङमा १५.३९ अंकले बढ्यो नेप्से
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौं – सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक १५.३९ अंकले बढेको छ ।
प्रि-ओपनिङको कारोबारमा न्याग्दी ग्रुप पावर, आइएमई जनरल इन्स्योरेन्स, बेस्ट फाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, नबिल बैंक, आरएसडीसी लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, शिव श्री हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्य २ प्रतिशतले बढेको छ ।
साथै युनाइटेड मोदी हाइड्रोपावर, सानिमा लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माउन्टेन इनर्जी नेपाल तथा युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने घटेको छ ।
