पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना, ५ जनाको मृत्यु
शिक्षा र स्वास्थ्य
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१३ हजार ६२२ नमुनाको परीक्षण गर्दा थप १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।
सम्बन्धित खबर
कर्णालीबाट ३८ हजार परीक्षार्थीले एसइई दिँदै, सबैभन्दा कम विद्यार्थी डोल्पाका
१९ मंसिर २०८२, बिहीबार
६० जिल्लामा डेंगु देखियो, एक महिनामै ४ सय बिरामी
१९ मंसिर २०८२, बिहीबार
गैरकानुनी आयलाई छुट दिइँदैन : अर्थमन्त्रालय
१९ मंसिर २०८२, बिहीबार
