प्रि ओपन सेसनमा १६ अंकले बढ्यो नेप्से

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– बिहीबारको  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन बुधबार १०४.८८ अंक बढेर २८१६.९५ बिन्दुमा बन्द भएको नेप्से आज २८३३.५२ विन्दुमा खुलेको हो। आज प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४४ कम्पनीको सेयर कारोकार भएको छ। कारोबारमा आएकामध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ।

बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp