Banking Khabar
बैंकिङ

आरटीजीएस प्रणाली शनिबार पनि सुचारू रहने

September 24, 2021
सेयर:

८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि,असोज ९ गते पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ ।

राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै “विकास ॠणपत्र २०८० ”क” को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएको हो ।

भोलि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

614d8e27698f7.jpg