सिटिजन्स बैंकका ग्राहकलाई एभरेष्ट होटेलमा विशेष छुट
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
११ असोज, काठमाडौं । सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच छुट दिने समझदारी भएको छ । समझदारी अनुसार सिटिजन्स बैंकको कार्डबाहकलाई सो होटेलमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डबाहक सेवाग्राहिहरुले द एभरेष्ट होटेलको सेवासुविधामा विशेष छुट पाउनेछन् । यो सहकार्यबाट आफ्ना सेवाग्राहिहरु लाभान्वित हुने विश्वास लिएको बैंकद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
सम्बन्धित खबर
सानिमा माई हाइड्रोपावरको विद्युत विक्री आम्दानी पहिलो त्रैमाससम्म करिब ३३ करोड
१९ मंसिर २०८२, बिहीबार
दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, १३.५ प्रतिशत लाभांश प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
