Banking Khabar
बैंकिङ

राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन

September 28, 2021
सेयर:

१२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ॠण व्यवस्थापन विभागको नाम परिवर्तन भएको छ ।

बैंकको सञ्चालक समितिको भदौ ३० गते, बसेको बैठकले नेपाल राष्ट्र बैंक, राष्ट्र ॠण व्यवस्थापन विभागको नाम नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ ।

बैंकले प्रकाशन गरेको सूचना यस्तो छ :