कुन देशको पैसा साट्दा कति पाइन्छ ? यस्तो छ आजको विनिमय दर
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबर
चार्जिङ स्टेसन निर्माणका लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने
१९ मंसिर २०८२, बिहीबारभायानेटले ल्यायो भायानेट बडा दशैंमा, बडा स्पीड, बडा टिभी अफर
१९ मंसिर २०८२, बिहीबार
शून्य भन्सार शुल्कले नेपालबाट निकासी बढ्ने, गैरभन्सार अवरोध हटाइनुपर्ने : उद्योगी
१९ मंसिर २०८२, बिहीबार
