Banking Khabar
Heading2

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

September 30, 2021
सेयर:

१४ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।