रिडी हाइड्रोपावरको साढे १२ प्रतिशत नगद लाभांश प्रस्ताव

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडाैं– रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले  गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२.६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश कम्पनी आगमी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp