सनराइज बैंकको १४ औं वार्षिक उत्सवमा रक्तदान कार्यक्रम आयोजना
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१५ असोज, काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ यहि असोज १५ गते बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो ।
बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु¥याउने बैंकको विश्वास रहेको छ ।
सम्बन्धित खबर
सिभिल बैंकको डेपुटी सीइओमा सचिनजङ्ग रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ्ग अनुभव
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ विकास बैंकले गर्यो ५ संघसंस्थालाई सहयोग
१९ मंसिर २०८२, बिहीबार
ग्लोबल आइएमइ बैकका ग्राहकले क्युआर मार्फत ग्यास किन्दा छुट पाउने
१९ मंसिर २०८२, बिहीबार
