माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
४ कार्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको आज ,सोमबार लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते ९एक दिन० बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३।३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि ०।७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पशे गरी पारित हुनेछ ।
सम्बन्धित खबर
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले ११ अर्ब ८३ करोडको ट्रेजरी बिक्री गर्दै
१९ मंसिर २०८२, बिहीबार
संस्था संकटमा छ भने बचतको ५% रकम मात्र दिनू : सहकारी महासंघ
१९ मंसिर २०८२, बिहीबार
