कामना सेवा बैंक, ठमेल शाखाद्वारा नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ औँ आफ्नो वार्षिक उत्सवको अवसरमा सामाजिक
उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सो¥हखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा
संचालित वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ ।
उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख, रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको
थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी
दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ ।
सम्बन्धित खबर
लघुवित्त क्षेत्रमा प्रथमिकतासाथ लगानी गर्दै आएको मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’बाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंक र वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया
१९ मंसिर २०८२, बिहीबार
सिटी एक्सप्रेसबाट पैसा पठाउने पाँच जना बने लखपति
१९ मंसिर २०८२, बिहीबार
