कामना सेवा बैंकद्वारा १५ ओेैैं वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा स्थित वन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समिती लाई रु। दुई लाख पचास हजार र अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर व्यवस्थापना समिती लाई रु। एक लाख आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका संचालकहरु श्री बलराम बराल ज्यू , देवकृष्ण काफ्ले ज्यू , चतुराखर अधिकारि ज्यू का साथै अन्य बैंकका कर्मचारीहरु तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने बताएका छन् ।
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा यति एयरलाइन्स पनि
१९ मंसिर २०८२, बिहीबार
स्रोत नखुलेको ११ लाख भारतीय नोटसहित एक जना पक्राउ
१९ मंसिर २०८२, बिहीबार
मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुन नियुक्त
१९ मंसिर २०८२, बिहीबार
