बीमा
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम पुस ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको हो ।
कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।
सम्बन्धित खबर
कुन बीमा कम्पनीको कति छ सेयर बजारमा लगानी ! (पूरा पढ्नुहोस्)
१९ मंसिर २०८२, बिहीबार
सूर्या लाइफ इन्स्योरेन्सका अभिकर्तालाई ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम’
१९ मंसिर २०८२, बिहीबार
आइजीआई प्रुडेन्सियल’ बन्यो देशकै ठूलो निर्जीवन बीमा कम्पनी
१९ मंसिर २०८२, बिहीबार
