डिशहोमका ग्राहकले जिते रु एक लाख
सूचना
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
CAS ID 02564153725 भएका डिशहोमका ग्राहकले जिते रु एक लाख ।
१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।
यसै योजना अन्तर्गत े गरिएको लक्कीड्रमा ःऋब्क् क्ष्म् ण्द्दछटद्धज्ञछघठद्दछ भएका ग्राहकले रु एक लाख जित्न सफल भएका छन् ।
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।
सम्बन्धित खबर
स्टार्टअप कार्यविधि कार्यान्वयन तीन प्रतिशत ब्याजमा पच्चीस लाखसम्म कर्जा
२७ मंसिर २०८२, शुक्रबार
तीन महिनादेखि नेतृत्वविहीन नेपाल टेलिकम
२७ मंसिर २०८२, शुक्रबार
मिटर ब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
२७ मंसिर २०८२, शुक्रबार
