मुक्तिनाथ बैंकका ग्राहकले ल्याण्डमार्कका होटलहरुमा विशेष छुट पाउने
बैंकवित्त
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
मुक्तिनाथ विकास बैंकले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टसँग सम्झौता गरेको छ ।
बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई होटल विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट अन्तर्गतका विभिन्न स्थानहरुमा (काठमाडौं, पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित खबर
एमाले केन्द्रिय सदस्यमा युवानेता चन्द्र रिजालको उम्मेदवारी
२७ मंसिर २०८२, शुक्रबार
मिटरब्याजसँग जोडेर लघुवित्तमाथि प्रहार हुन गलत – सांसद भगवती चौधरी
२७ मंसिर २०८२, शुक्रबार
कृषि विकास बैंक नयाँ व्याजदर सार्वजनिक
२७ मंसिर २०८२, शुक्रबार
