आज सुन चाँदीकै भाउ स्थिर
अर्थतन्त्र
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
काठमाडौँ- आज सुन चाँदीकै भाउ स्थिर छ ।
सुन हिजो जस्तै तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ।
