यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Heading2
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १९ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

सम्बन्धित खबर
एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय, केन्द्रीय कमिटीको एक चौथाइ पोलिटब्यूरो
२७ मंसिर २०८२, शुक्रबार
सार्वजनिक ऋण जीडीपीको ४६.९१ प्रतिशत, ८ महिनामा थपियो २ खर्ब ४१ अर्ब, डलरको भाउ बढ्दा ६६ अर्ब बढ्यो
२७ मंसिर २०८२, शुक्रबार
आगामी आवकाे बजेट निर्माणको गृहकार्य शुरु,
२७ मंसिर २०८२, शुक्रबार
