एनबीआई र कामना सेवा विकास बैंकबीच सम्झौता
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
२० भदौँ, काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । आइतबार तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौताअनुसार एनबीआईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।
सम्बन्धित खबर
हिमालयन बैंकको ४ लाख २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
१९ मंसिर २०८२, बिहीबार
नबिल म्युचुअल फण्डअन्तर्गतका दुई फण्डद्वारा लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
एनएमबि बैंकले सुरू गर्यो नेपालमै पहिलोपटक भिडियो केवाईसी प्रणाली
१९ मंसिर २०८२, बिहीबार
