३०० एमबिपिएस क्षमताको इन्टरनेट सुरु गर्दै वर्ल्डलिंक

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

वर्ल्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ।

वर्ल्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन्।
घरभित्रको धेरै राउटरहरुलाइ नेटवर्किंङ गरी घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ।

मेस वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो। यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp