राप्ती हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन
Heading1
BusinessSarokar
|
२३ पुष २०८२, मङ्गलबार
२७ भदौँ, काठमाडौं । राप्ती हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४ सय १० कित्ता आईपीओ निष्कासन गर्न भदौ ८ गते, सेबोनमा निवेदन पेश गरेको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सम्बन्धित खबर
विदेशी सेवा भुक्तानीमा बैंकवित्तलाई सहजता, राष्ट्र बैंकको पूर्वस्वीकृति अब आवश्यक नपर्ने
साना लगानीकर्ताको सुरक्षा प्रत्याभुत हुने वातावरण बनाउने ; नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष
बैंकर इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको आरोप
