दाङकाे बबई नदीमा डुबेर एक जनाकाे ज्यान गयाे
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
दाङ – दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।
राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।
साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बुटवल-गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्झौता
१९ मंसिर २०८२, बिहीबार
राष्ट्रिय सभा बैठक बस्दै : आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने
१९ मंसिर २०८२, बिहीबार
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि
१९ मंसिर २०८२, बिहीबार
