मुग्लिन–नौबिसे सडक अवरुद्ध
समचार
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं – पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गए राति २ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । यसपालिको बर्षामा यस सडक खण्ड पटक–पटक अवरुद्ध भइसकेको छ । रासस
सम्बन्धित खबर
कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल
१९ मंसिर २०८२, बिहीबार
सात हजारले दिए इजरायल रोजगारीका लागि भाषा परीक्षा, नतिजा पाँच दिनभित्रै
१९ मंसिर २०८२, बिहीबार
स्थानीय तहको चुनावमा रास्वपाका पुराना कार्यकर्तालाई टिकटको सम्भावना बढी : रवि
१९ मंसिर २०८२, बिहीबार
