२० अर्ब तरलता थपिदै बैंक तथा वित्तीय संस्थाहरुमा

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

३० भदौँ, काठमाडौं । तरलता अभाव खेपिरहेको बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।

राष्ट्र बैंकले बिहीबार दुई हप्ताको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने तयारी गरेको हो । भदौ ३१ गते बोलपत्र मार्फत क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई यो तरलता पठाउन लागेको हो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp