नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ बढेर ८९ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp