घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित खबर
कामना सेवा बैंकद्वारा बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्बीन वितरण
१९ मंसिर २०८२, बिहीबार
पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना आवश्यक : यादव
१९ मंसिर २०८२, बिहीबार
नेपाल-इटाली वाणिज्य तथा उद्योग संघले सीईओ ज्ञवालीलाई दियो बधाई
१९ मंसिर २०८२, बिहीबार
