सानिमा बैंकका ग्राहकलाई सस्तो डिलमा छुट

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– नेपालीको महान चाड दसैंंका अवसरमा सानिमा बैंकका ग्राहकले सस्तो डिलमार्फत सामान खरिद गर्दा छुट पाउने भएका छन्। बैंकले ग्रहकको सहजताका सस्तो डिलसँग मिलेर ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको हो।

अनलाइन सपिङ पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न गर्न सक्नेछन्।

असोज १० देखि लागि लागु हुने योजना पाँच दिनसम्म लागु हुने जारी विज्ञप्तिमा उल्लेख छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp