काठमाडौंमा आजदेखि मेला, महोत्सव तथा सभा–जुलुस गर्न रोक
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं– काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ।
अर्को आदेश नभए सम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो। कोभिड १९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ।
सम्बन्धित खबर
प्राइम कमर्शियल बैंकको लाभांश घोषणा
१९ मंसिर २०८२, बिहीबार
मुद्दती निक्षेपमा ११.१० प्रतिशतसम्म ब्याज दिँदै एनआईसी एसिया बैंक
१९ मंसिर २०८२, बिहीबार
अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाको माग
१९ मंसिर २०८२, बिहीबार
