हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१४ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । असोज १३ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
यसअघि उनी कम्पनीको सञ्चालक समितिमा रहेका थिए ।
सम्बन्धित खबर
लकडाउनमा थप कडाई राति ८ बजेपछि सवारीसाधन चलाउन रोक
१९ मंसिर २०८२, बिहीबार
शिलान्यास गर्दा दमक भ्यु टावर, उद्घाटन गर्दा व्यापारिक कम्प्लेक्स
१९ मंसिर २०८२, बिहीबार
सेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए, तपाईँ पर्नुभयो त ?
१९ मंसिर २०८२, बिहीबार
