विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरूद्ध
Heading1
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
काठमाडौं -डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन्।
बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ।
यति एयरले पनि आजका लागि निर्धारित पाँच उडान प्रभावित हुने जानकारी दिएको छ।
विराटनगरका लागि कुनै पनि उडान हुने सम्भावना नरहेको यती एयरका प्रवक्ता सुदर्शन बटलाले जानकारी दिए।
दुई दिनदेखि परेको पानी र केसलियालगायत खोलाको भेलले विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ।
सम्बन्धित खबर
बुद्धनगर एग्रो फार्मले पाँच करोड रुपियाँको आईपीओ निष्काशन गर्ने
१९ मंसिर २०८२, बिहीबार
सियरा लियोनमा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ९४ जनाको मृत्यु
१९ मंसिर २०८२, बिहीबार
नबिल दिगो बैंकिङको एक वर्ष पूरा‚ ‘ग्रिन विक’ मनाउँदै
१९ मंसिर २०८२, बिहीबार
