नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

२५ श्रावण २०७९, बुधबार ०६:४४

 

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त हुनुभएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो । ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आउनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *