राष्ट्र बैंकको कडाइपछि ३० प्रतिशतले घट्यो सेयर धितो कर्जा

राष्ट्र बैंकको कडाइपछि मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४÷१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षमा ३० प्रतिशतले घटेको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांक अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा


धितोपत्र लाइसेन्स प्रक्रिया रोकियो

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । बोर्डले मंगलबार सूचना प्रकाशन गरेर अर्को निर्णय नभएसम्मका लागि उक्त प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको जनाएको छ । ‘सर्वोच्च अदालतबाट यही कात्तिक ४ मा जारी अल्पकालीन अन्तरिम आदेशअनुरूप बोर्डबाट गत असोज २ मा प्रकाशित सूचनाबमोजिमका


तिहारअघि लाभांश पारित गर्दैछन् यी ५ ओटा कम्पनी

काठमाडौं । तिहारअघि पाँच सूचीकृत कम्पनीहरूले प्रस्तावित लाभांश पारित गर्ने भएका छन् । हालसम्म कम्पनीहरूले सार्वजनिक गरेको वार्षिक साधारण सभाको सूचनाका आधारमा नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना लिमिटेड, सिटिजन्स बैंक इन्टरनेशनल र गुराँस लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्न लागेका हुन । यी मध्य नेपाल ल्यूब आयल, सानिमा माई हाइड्रोपावर


पिपुल्स हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आफ्नो जारी पूँजी रू. ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र


मर्जरमा जाने बैंकको सेयर कारोबार रोक्का

नेपाल राष्ट्र बैंकले गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबारको रोक्का तथा फुकुवाको जिम्मा नेपाल धितोपत्र बोर्डलाइ दिएको छ । बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को पाँचौं संशाेधन गर्दै रोक्का फुकुवाको अधिकार बोर्डलाई नै दिएको हो । हाल मर्जर तथा एक्विजिसनमा गएको बैंक तथा


अहिलेसम्म ब्रोकर लाइसेन्सको लागि एक मात्र आवेदन

काठमाडौं । नयाँ ब्रोकरका लागि आवेदन दिने समय पाँच दिन बाँकी रहँदासम्म एउटा मात्र आवेदन परेको छ । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार हालसम्म हिमालयन सेक्युरिटिज लिमिटेडको मात्र आवेदन परेको हो । रु. २० करोड चुक्तापूँजी रहेको यस कम्पनीले पहिलो तहको सीमित कार्य गर्ने गरी लाइसेन्स माग गरेको बोर्डले जानकारी दिएको छ । असोज


नेप्सेमा ९८ लाख १० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी काेषको बाेनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार काेषकाे ३० प्रतिशत बाेनस बापतकाे ९८ लाख १० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । काेषकाे भदौ ६ गते सम्पन्न भएकाे २७ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट


नयाँ ब्रोकर, स्टक र कमोडिटीका लागि आवेदन खुला

काठमाडौं : अन्ततः धितोपत्र बोर्डले सबै अवरोधहरु छिचोल्दै नयाँ ब्रोकर लाइसेन्सको आवेदन माग गरेको छ । बोर्डले नयाँ ब्रोकर लाइसेन्सका साथमा, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको लाइसेन्स पनि खुला गरेको छ । ब्रोकर लाइसेन्सका लागि आइबारदेखि लागू हुने गरी ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएका प्रावधानहरु पूरा गरी निवेदन दिनुपर्नेछ ।


सिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन

सिक्लेस हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष, ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी १० लाख ५८ हजार कित्तामा सर्वसाधारण लगानीतर्काले आवेदन दिन


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स यसै साताभित्र, नयाँ स्टकको ३० % शेयर सर्वसाधारणले पाउने

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स यसै साताभित्र खुला गर्ने भएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले यसै साताभित्र नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्ने जानकारी दिएका हुन् । उनका अनुसार नयाँ स्टक एक्सचेन्जका लागि ३ अर्ब रुफैयाँ चुक्ता पूँजी कायम गरिएको